• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: परिक्षा...


विद्यालयबाट परिक्षा दिएर आएको धुर्मुसे लाई बाले साध्दै...
दारी बा - धुर्मु तिम्रो कतिवटा प्रश्नको उत्तर मिल्यो भन त?
धुर्मुसे - 15 वटामा ५ वटा मिलेन बुबा ।
दारी बा - कसरी किलेन त?
धुर्मुसे - १० बटा प्रश्न गर्दै गरिन् त्यो विग्रने कुरै भएन, ५ वटा गरेको थिए मिलेन